IME Life New

एनआईसी एशिया सेलेक्ट–३० को इकाई सूचिकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया सेलेक्ट–३० को इकाई नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत भएको छ । योजनाले प्रतिइकाई १० अंकित दरको १२ करोड ५० लाख इकाई आगामी कारोबारको दिनदेखि कारोबार गर्न मिल्ने गरी सूचिकृत गराएको हो ।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस योजनाले असार १० गतेदेखि १४ गतेसम्म सर्वसाधारणमा इकाई विक्री खुला गरी असार २० गते बाँडफाँड गरेको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS