IME Life New

एनआईसी एशियाको स्वामित्वमा रहेको नेशनल लाइफको शिलबन्दी बोलपत्र आज खोलिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा परेको गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको छ । बुधवार विक्री प्रबन्धकको कार्यालयमै बोलपत्र खोलिने विक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले फागुन १७ गतेदेखि २३ गतेसम्म आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको २५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको थियो ।

Esewa
Crest

उक्तको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS