IME Life New

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटै योजनाको न्याभ बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तीनवटै योजनाको प्रतिइकाई खुद मूल्य बढेको छ । एनआईबिएल प्रगति फण्ड, एनआइबिएल समृद्धि फण्ड १ र एनआईबिएल सहभागिता फण्डको प्रतिइकाई खुद मूल्य बढेको हो ।

एनआईबिएल सहभागिता फण्डको प्रतिइकाई खुद मूल्य असोज मसान्तमा ११ रुपैयाँ २८ पैसा रहेकोमा कात्तिक मसान्तमा वृद्धि भएर ११ रुपैयाँ ९१ पैसा पुगेको हो ।

Esewa
Crest

त्यसैगरी, एनआइबिएल समृद्धि फण्ड १ को प्रतिइकाई खुद मूल्य असोज मसान्तमा ११ रुपैयाँ ४४ पैसा रहेकोमा कात्तिक मसान्तमा १२ रुपैयाँ १३ पैसा पुगेको छ ।

एनआईबिएल प्रगति फण्डको असोज मसान्तमा प्रतिइकाई खुद मूल्य ११ रुपैयाँ १० पैसा रहेकोमा कात्तिक मसान्तमा वृद्धि भई ११ रुपैयाँ ९५ पैसा पुगेको छ ।

असोज मसान्तसम्मको तुलनामा कात्तिक मसान्तमा तीनवटै योजनाको नाफा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS