IME Life New

एनआइबिएल प्रगति फण्डको नाफा १० करोड ९ लाख

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माघ मसान्तसम्ममा एनआइबिएल प्रगति फण्डले १० करोड ९ लाख रुपैयाँ नाफा कमाएको छ । पुस मसान्तको तुलनामा फण्डको नाफा १६२ प्रतिशतले वृद्धि भएको हो । पुस मसान्तसम्ममा फण्डले ३ करोड ८४ लाख नाफा कमाएको थियो ।

पुस मसान्तमा फण्डको प्रतिइकाई खुद मूल्य ८ दशमलव ७९ रहेकोमा माघ मसान्तमा वृद्धि भएर ९ दशमलव ६३ पुगेको हो ।

Esewa
Crest

माघ महीनासम्म फण्डले धितोपत्र र बैंक निक्षेपमा ब्रोकर कमिशन सहितको लगानीको परल मूल्य ७० करोड १४ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS