IME Life New

एक सातासम्म सबै सरकारी कार्यालय बन्द गर्ने बन्दीपुर गाउँपालिकाको निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तनहुँमा सोमबार ११ कोरोना संक्रमितहरु थपिएसँगै बन्दीपुर गाउँपालिकाले एकसातासम्म सबै सरकारी कार्यालय बन्द गर्ने बन्दीपुर गाउँपालिकाको निर्णय गरेको छ ।उक्त गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आएको सबै सेवाहरु एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको हो ।

गाउँपालिकाको सोमबार बसेको बैठकको निर्णय अनुसार संक्रमितहरुको सङख्या थप हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ। गाउँपालिकाबाट ३४ जनाको स्वाब संकलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS