IME Life New

उपत्यकामा ४०८ जनामा कोरोना संक्रमण पुष्टि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । काठमाडौँ उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो समय उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS