IME Life New

इन्स्योरेन्स खवर डटकमको सम्पादकमा अरुण सापकोटा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। इन्स्योरेन्स खवर डट कमको सम्पादकमा अरुण सापकोटा नियुक्त भएका छन्। क्यापिटल न्युज नेटवर्क प्रा.लि.ले माघ ११  गते सापकोटालाई नियुक्ती गरेको हो। मंगलबार क्यापिटल न्युज नेटवर्कका अध्यक्ष केशब प्रसाद भण्डारीले सापकोटाको आवद्धता सँगै इन्स्योरेन्स  खवरलाई अझै परिष्कृत गर्दै नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको बताए।

कार्यभार सम्हाल्दै नवनियुक्त सम्पादक सापकोटाले बीमा क्षेत्रमा इन्स्योरेन्स खवरले अहिलेसम्म हासिल गरेको ख्यातीलाई अझै बढाउन हरसम्भव प्रयास गर्ने बताए। सापकोटाले यस अगाडि बिजमाण्डू डटकम र नेपाल लाइभ डटकममा ‍आवद्ध रहि  आर्थिक र बीमा क्षेत्रमा कलम चलाउदै आएका थिए।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS