IME Life New

आज सुन चाँदी दुबैको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९० हजार ८ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ९ सयले घटेर ८९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजाबी सुनको मुल्य ८ सय ५० रुपैँयाले घटेर ८९ हजार ४ सय ५० रुपैयाँ मा कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि २० रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS