IME Life New

आज सुन चाँदीको भाउमा सामान्य बृद्धि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ सामान्य बढेको छ । मङ्गलबार तोलाको ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले बढेर ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै तेजाबी सुन पनि तोलामा २ सयले नै बढेर ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको छ ।

Esewa
Crest

आज चाँदीको भाउ ३० रुपैयाँले बढेर १२ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS