IME Life New

आज सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९६ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार निर्धारण गरिएको छ ।  बिहिबारको तुलनामा सुनको मूल्य प्रतितोला ३ सय रूपैयाँले घटेको हो ।

बिहिबार छापावाला सुन प्रतितोला ९६ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपैयाँ थियो ।त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेर प्रतितोला एक हजार ३ सय १० रूपैयाँमा निधारण भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS