IME Life New

आज सबैभन्दा धेरै कारोबार हुने यी हुन् १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज सबैभन्दा धेरै अपर तामाकोशीको ४४ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ५८ रुपैयाँले बढेर ६ सय ४७ रुपैयाँ शेयर मुल्य रहेको छ । त्यस्तै,निफ्राको २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कम्पनीको शेयर मुल्य आज १ दशमलव ५१ प्रतिशतले घटेको छ ।

त्यस्तै, नविल बैंकको २० करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ३ दशमलव १९ प्रतिशतले घटेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य २ दशमलव १७ प्रतिशतले घटेर १९ सय ८० रुपैयाँ कायम भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS