IME Life New

आज सबैभन्दा धेरै कारोबार हुने यी हुन १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १३ दशमलव ०७ अंकले बढेर २,१७८ दशमलव ५७ को विन्दुमा कायम भएको छ । आज ट्रेडिङ र हाइड्रोपावर कम्पनी बाहेक सबै उपसूचक बढेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स कम्पनी १ दशमलव ६८ प्रतिशतले बढेको छ ।

आज २ सय ५ वटा कम्पनीको १ करोड ५ लाख ३५ हजार २ सय १६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ४२ करोडमाथिको शेयर कारोबार भएको छ ।

Esewa
Crest

आज सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २१ करोड ३३ लाख रुपैयाँको शेयर करोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २० करोडमाथिको शेयर करोबार भएको छ । त्यस्तै, नेपाल पुनर्बीमाको १७ करोड ४४ लाख रुपैयाँको कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोडमाथिको शेयर करोबार भएकाने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS