IME Life New

आज रातिदेखि टेलिकमका ग्राहकले रिचार्ज बराबरको बोनस पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई बम्पर अफर ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई रिचार्ज बराबरको बोनस रकम दिन सुरु गरेको जनाइएको छ। आज राति १२ बजेदेखि उक्त बोनस सुरु हुने कम्पनीले जनाएको छ।

टेलिकमका अनुसार आज बुधबार राति १२ बजेदेखि लागू हुने गरी रिचार्जबराबरका बोनस दिन सुरु गरिनेछ। यो बोनस सरकारले तोकेको ७ दिने लकडाउन अवधिको लागि मात्र हुने समेत कम्पाीले जानकारी दिएको छ।

Esewa
Crest

रिचार्ज बराबरको बोनसमा प्राप्त रकमलाई लकडाउन अवधिभरमा सक्नुपर्नेछ। अन्यथा प्राप्त बोनस काटिनेछ।

मंगलबार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुलाई ग्राहकले रिचार्ज गरे बराबरको बोनस र ऋणका रुपमा दिइने सापटीलाई २ सय रुपैयाँसम्म पुर्‍याउन निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS