IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलोे दिन २ सय १४ वटा कम्पनीको २ करोड १९ लाख ५५ हजार ९ सय ४३ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४०करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज सबैभन्दा धेरै रुरु जलविधुत्को शेयर १० प्रतिशतले बढेको छ भने शिखर इन्योरेनसका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन्।

Esewa
Crest

त्यस्तै, समता लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, वरुण हाईड्रोपावर, आइएमई जनरल इन्स्योरेन्स, विशाल बजार कम्पनी, सिन्धु विकास बैंक, पुडेन्सियल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS