IME Life New

आज यस्तो छ डलरको भाउ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकि डलरको खरिददर १ सय १८ रुपैयाँ ५९ पैसा र विक्रिदर १ सय १९ रुपैयाँ १९ पैसा रहेको छ ।

त्यस्तै, यूरोपियन यूरोको खरिददर १ सय ४० रुपैयाँ ८७ पैसा र विक्रिदर १ सय ४१ रुपैयाँ ५८ पैसा रहेको छ । यूको पाउन्ड स्टिलिङको खरिददर १ सय ६४ रुपैयाँ ३३ पैसा र विक्रिदर १ सय ६५ रुपैयाँ १६ पैसा रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS