IME Life New

आज बढ्यो सुन चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज बिहिबार सुनको भाउ बढेको छ । हिजो बुधबार तोलाको ९० हजार ५ सय रुपयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सयले बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुन मुल्य ३ सय रुपैयाँले नै बढेर ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले छ ।

आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १३ सय १५ रुपैयाँमा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS