IME Life New

आज कुन-कुन कम्पनीका लगानीकर्ताले कमाए ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से १७ दशमलव ७९ अंकले घटेर २४२३ दशमलव ०९ को विन्दुमा कायम भएको छ ।होटल र फाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ। दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ९५ लाख ६२ हजार २ सय ३९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २५ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

गुराँस लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् भने प्रभु लाइफका लगानीकर्ताले ९ दशमलव ९४ का दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, युनाईटेड फाइनान्स, एभरेष्ट इन्स्योरेन्सको प्रमोटर शेयर, पोखरा फाइनान्स, ओरियन्टल होटल, बोर्टलस नेपाल (तराई), नेपाल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले आज नाफा कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS