IME Life New

आज कति छ सुनको भाउ ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लगातार दुई दिनदेखि घटेको सुनको मूल्य मंगलबार (आज) बढेको छ। आज सुन तोलामा एक हजार ५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापवाला सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय ५० रुपैयाँमा निधारण भएको छ ।

अघिल्लो दिन सुन प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।चाँदीको भाउ पनि मंगलबार उकालो लागेको छ । यस दिन चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS