IME Life New

आज कतिमा हुँदैछ सुनको कारोबार ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला ९४ हजार ३ सय रुपैयााँ र तेजाबी सुन प्रतितोला ९३ हजार ८ सय रुपैयाँमा निधारण गरेको छ । अघिल्लो दिन बिहीबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

चाँदी मूल्य प्रतितोला एक हजार १७५ रुपैयाँमा निधारण गरिएको मंहासंघले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS