IME Life New

आजबाट प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आजबाट निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दैछ । कम्पनीले उक्त तालिम आज भदौ ५ गतेदेखि भदौ ८ गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त तालिम भर्चुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले ५ सय रुपैयाँ लाग्ने जनाएको छ । तालिम बिहान १० बजेदेखि साझ ४ बजेसम्म संचालन गर्नेछ । तालिममा ३० जनाभन्दा बढी सहभागी गराउन नसकिने हुँदा छिटो दर्ता हुनेलाई प्राथमिकतामा राखी तालिममा सहभागी गराउने कम्पनीले जनाएको छ ।

Esewa
Crest

तालिममा सहभागी हुन न्यूनतम एस।एल।सी वा सो सरह परिक्षा उतिर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ३ प्रति संस्थाको हकमा सहभागी संचालक पदमा बाहल रहेको प्रमाण खुल्ने आधिकारीक पत्र,नेपाली नागरिकताको प्रमाणपत्र, कम्पनीको प्रमाणपत्र तथा नियमावली, कम्पनीको दर्ता प्रमाणपत्र, भ्याट प्रमाणपत्रको प्रमाणित प्रतिलिपी चाहिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS