IME Life New

आगामी साताको दुई दिन शेयर बजार बन्द हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आगामी साताको दुई दिन शेयर बजार बन्द हुने भएको छ । नियमित हप्ताको ५ दिन खुल्ने शेयर बजार आगामी साता २ दिन सार्वजनिक बिदा परेको हुनाले शेयर बजार बन्द भएको हो ।

आगामी साताको आइतबार जनै पूर्णिमा र सोमबार गाईजात्राको अवसरमा सार्वजनिक बिदा परेको हुनाले २ दिन शेयर बजार बन्द हुने भएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS