IME Life New

आइपीओ निष्काशन गर्न सामलिङ्ग पावरले माग्यो बोर्डसँग अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइपीओ निष्काशनको लागि सामलिङ्ग पावर कम्पनी लिमिटेडले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले माघ ५ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले सर्बसाधारण र स्थानीयलाई गरि ५० करोड रुपैयाँ बराबरको ५० लाख कित्ता शेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्गलाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS