IME Life New

आइएमई जनरल र एनआईसी एशियाका सिइओले पाए उत्कृष्ट ब्यवस्थापक अवार्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल व्यवस्थापन संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एनआईसी एशियाका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई अवार्ड प्रदान गरेको छ ।

संघले आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई आउट स्ट्याण्डिङ म्यानेजर र किम्बु टेक्नोलोजीकी सीईओ कोर्भिका थापालाई उत्कृष्ठ महिला ब्यवस्थापक अवार्डबाट सम्मानित गरेको हो ।

Esewa
Crest

त्यस्तै, संघले एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेलाई बर्षेकै उत्कृष्ट म्यानेजर अवार्ड प्रदान गरेको छ। वर्षभर संस्थाको नेतृत्व गर्दा देखाएको कौशलता, परिणामका आधारबाट अवार्ड दिइएको संघले जनाएको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS