IME Life New

आइएमई जनरल इन्स्योरेन्सले कृषि बीमा अभिकर्ता तालिम संचालन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले सम्बन्धी तालिम संचालन गर्ने भएको छ ।उक्त तालिम माघ ११ गतेदेखि १४ गतेसम्म भ्युचुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

तालिमका लागि इच्छुक सहभागीले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी, पासपोर्ट साइजको फोटो ३ प्रति, स्थायी लेखा नम्बर प्रकाशित मिति भित्र पेश गर्नुपर्ने कम्पनीले सूचनामार्फत जनाएको छ ।

Esewa
Crest

साथै, एसएलसी वा सो सरहको परीक्षा उत्तिर्ण गरी कृषि, पशु वा वनस्पति विज्ञानमा कम्तिमा एक वर्षको तालिम प्राप्त वा कृषि, पशु विज्ञानमा सो भन्दा माथिल्लो योग्यता प्राप्त भएको प्रमाणपत्र प्रतिलिपी समेत पेश गर्नुपर्ने छ ।तालिम दस्तुर १ हजार रुपैयाँ लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS