आइएमई जनरल इन्स्योरेन्स कम्पनीको मूल्य समायोजन भएको छ । कम्पनीको ८० प्रतिशत हकप्रद पछिको मूल्य समायोजन भएको हो । हकप्रद शेयर समायोजन भए पछिको शेयर मूल्य ४२३ दशमलव ३३ रुपैयाँ कायम भएको छ । कम्पनीको औसत मूल्य ४८६ दशमलव ६७ रुपैयाँ रहेको छ ।

खुसी
दु :खी
अचम्मित
उत्साहित
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।