IME Life New

अमेरिकामा एक साताभित्रै तीन नेपालीको मृत्यु

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । एक सातामा अमेरिकाको न्युयोर्कमा तीन जना नेपालीको निधन भएको छ । ती तीन जना नेपालीको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । योसँगै अमेरिकामा कोरोनाका कारण निधन हुने नेपालीको सङ्ख्या पाँच पुगेको छ।

यसरी निधन हुनेमा ४० वर्षीय सोनाम लामा, ४८ वर्षीय थोक्मे विष्ट र अजयमान रहेका छन्। ‍सबै न्युयोर्कमा बस्दै आएका थिए। अर्का एक नेपाली निमा टेम्बा शेर्पाको भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ ।

Crest

हालसम्म अमेरिकमा ३ लाख ३६ हजार ८ सय जना कोरोना रोकबाट संक्रमित भइसकेका छन् । यसै रोगबाट ९ हजार ६ सय १८ जनाले ज्यान समेत गुमाइसकेका छन् भने आज मात्र यस रोगबाट अमेरिकामा दुई जनाको मृत्यु भइसकेको अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS