IME Life New

सपोर्ट लघुवित्तको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड २४ लाख ४३ हजार ४४८.९९ रुपैयाँको कुल १० प्रतिशतले हुन आउने १ करोड २२ लाख ४४ हजार ३४४.९० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ९.५ प्रतिशतले हुन आउने १ करोड १६ लाख ३२ हजार १२७.६५ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशतले हुन आउने ६ लाख १२ हजार २१७.२५ रुपैयाँबराबरको नगद लाभांश छन्।

Esewa
Crest

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS