IME Life New

अपि पावरले निर्माण गर्न लागेको आयोजनाको वित्तीय व्यवस्थापन हिमालयन बैंकले गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने ४० मे.वा क्षमताको माथिल्लो चमेलियाको वित्तीय व्यवस्थापन हिमालयन बैंक लिमिटेडले गर्ने भएको छ । हिमालयन बैंकको संचालक समितिले यस आयोजनाको अगुवा बैंक भई सहवित्तीयकरण मार्फत लगानी गर्ने निर्णय गरेको छ ।

कम्पनीले चमेलिया नदीमा आफ्नो तेस्रो आयोजना निर्माण कार्य शुरु गरिसकेको छ । कम्पनीले ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका लिएको कम्पनीले जनाएको छ । दार्चुला जिल्लामानै कम्पनीको यो तेस्रो आयोजना हो । यसअघि कम्पनीले ८.५ मे।वा को नौगड गाढ र ८ मे.वा को अप्पर नौगड गाढको निर्माण सम्पन्न गरी आय आर्जन गरिरहेको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS