IME Life New

अपि पावरको साधारण सभा सोमवार हुँदै, यस्ता छन् प्रस्ताव

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपि पावर कम्पनीको वार्षिक साधारण सभा सोमवार हुँदैछ । सभा कम्पनीको प्रधान कार्यालय थापाथलीमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि शेयरधनी दर्ता पुस्तिका मंसिर १ गतेदेखि ७ गतेसम्म बन्द रहनेछ । लाभांश कात्तिक २८ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

Esewa
Crest

साधारण सभाले आव २०७५/७६ को मुनाफाबाट ५ प्रतिशत र आव २०७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४७ प्रतिशत नगद लाभाश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS