IME Life New

अनलाइन प्रयोग सम्बन्धी डेमो देखाउन लगानीकर्ता संघहरुलाई नेप्सेले बोलायो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

इन्स्योरेन्स खबर/काठमाडौँ: 

नेप्सेले निकट भविष्यमा आउन लागेको अनलाइन कारोबार प्रणालीको प्रयोग सम्बन्धी डेमो देखाउन असार १७ गते आईतबार ११  बजे लगानीकर्ता संघहरुलाई नेप्सेको कार्यालयमा बोलाएको शेयर लगानीकर्ता संघका  महासचिब जगन्नाथ पुडासैनीले इन्स्योरेन्स खबरलाइ जानकारी दिएका छन् ।

Esewa
Crest

असार २१ गते नेप्सेको सर्भर मार्फत नयाँ प्रणाली सञ्चालनमा ल्याई नयाँ आर्थिक वर्ष अर्थात् श्रावण १ गते बाट पूर्ण परीक्षण कारोबार तथा युजर एसेप्टेन्स टेस्ट आरम्भ गर्ने योजना नेपाल स्टक एक्सचेञ्जले  बनाएको छ।

अनलाइन कारोबार प्रणालीले पूर्णता पाए  संगै शेयर बजार विस्तार गर्न सजिलो हुने यस क्षेत्रमा  कार्यरत जानकार बताउछन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS