IME Life New

अजोड इन्स्योरेन्स र सुमेरु सिटि  हस्पिटल बीच क्यासलेस सम्झौता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

अजोड इन्स्योरेन्स  लिमिटेड र सुमेरु सिटि हस्पिटल पुल्चोक बीच नगद रहित (क्यासलेस) उपचार सेवा सम्बन्धि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा अजोड इन्स्योरेन्सका  तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र सुमेरु सिटि हस्पिटलको तर्फ बाट प्रबन्धक अनिता अवालेले हस्ताक्षर गरेका छन् ।

Esewa
Crest

सम्झौता अनुसार अजोड इन्स्योरेन्स बाट औषधोपचार बीमालेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा सुमेरु सिटि हस्पिटल बाट क्यासलेस अर्थात नगदरहित उपचार सेवा उपयोग गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS