IME Life New

अजोड इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले उक्त तालिम भदौ ८ गतेदेखि भदौ १० गतेसम्म संचालन गर्न लागेको जनाएको छ ।

कम्पनीले उक्त तालिम भर्चुुअल माध्यमबाट संचालन गर्न लागेको जनाएको छ । ईच्छुक व्यक्तिले ५ सय रुपैयाँ कार्यालयको ग्लोबल आइएमई बैंकको खाता नम्बरमा जम्मा गर्न आग्रह गरेको छ । तालिम बिहान ९ः३० बजेदेखि साझ ५ः३० बजेसम्म संचालन गर्नेछ ।

Esewa
Crest

कम्पनीले न्यूनतम एस.एल.सी वा सो सरह परिक्षा उतिर्ण गरेका इच्छुक व्यक्ति वा संस्थाका प्रतिनिधिहरुले नागरिकता, शौक्षिक योग्यताको प्रमाणपत्रहरु, स्थायी लेखा नम्बर परिचय पत्र (नोटरी सहित) को प्रतिलिपि, पार्सपोट साईजको फोटो ३ प्रति संस्थाको हकमा सिफारिस पत्र र अनिवार्य रुपमा आफनो मोबाईल नम्बर कार्यालयको आधिकारीक मेलमा पठाउन भदौ ६ गतेभित्र पठाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS