IME Life New

अजोड इन्स्योरेन्सका संचालक गुरुङले दिए राजिनामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीका संचालक प्रतिनिधीको रुपमा रहेका सागर गुरुङले आफ्नो पदबाट राजिनामा दिएका छन् । गुरुङले आफ्नो व्यक्तिगत कार्य व्यस्तताले गर्दा कम्पनीको संचालक प्रतिनिधी जस्तो गरिमामय पदमा रही समय दिन नसक्ने भनी राजिनामा दिएका हुन् । उनले दिएको राजिनामा कम्पनीको आज बैशाख १२ गते मंगलबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको जनाएको छ ।

1682419194515

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS