IME Life New

जेनजी आन्दोलनः काठमाडौंका यी भीआईपी क्षेत्रमा पनि कर्फ्यु

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जेनजीको आन्दोलन चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले भीआईपी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ।

प्रशासनले यसअघि मध्याह्न साढे १२ बजेदेखि राति १० बजेसम्म बानेश्वर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो। प्रशासनले फेरि अर्को सूचना जारी गर्दै काठमाडौंका केही भीआईपी क्षेत्रमा पनि कर्फ्यु आदेश जारी गरेको छ।

Esewa
Crest

प्रशासनको दोस्रो सूचनाअनुसार दिउँसो १ बजेदेखि राति १० बजेसम्म राष्ट्रपति कार्यालय शीतल निवास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति कार्यालय हरित गृह लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्राहलय क्षेत्र र सिंहदरबार क्षेत्रका चार किला तोरी कर्फ्यु आदेश जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS