IME Life New

सम्पन्न क्यापिटलको हकप्रदमा जेठ १५ गतेसम्म आवेदन दिन सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सम्पन्न क्यापिटल एण्ड एडभाईजरी नेपाल लिमिटेडले आज बैशाख ११ गतेबाट १ः०.१२ को शेयर अनुपातमा हकप्रद बिक्री खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख १ हजार ३३० कित्ता हकप्रद निष्काशन गरेको हो ।

उक्त हकप्रद शेयरमा जेठ १५ गतेसम्म आवेदन दिन सकिने छ। इच्छुक शेयरधनीले कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी शेयर खरि गर्न सक्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS