IME Life New

पुँजीबजार सुधार कार्यदलले सुझाएका ३ महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयन चरणमाः धितोपत्र बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधार कार्यदलले सुझाएका ३ महिनाभित्र गर्नुपर्ने काम कार्यान्वयन चरणमा रहेको जनाएको छ।

धितोपत्र बोर्डले आइतबार राति एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। ‘कार्यदलले प्रतिवेदनमा सुझाएका तत्काल गर्नुपर्ने (३ महिनाको समयसीमा) काम कार्यान्वयनको चरणमा गइसकेको छ’, सूचनामा भनिएको छ, ‘उक्त समयसीमासहितको कार्ययोजना बनाइएको छ र सोहीबमोजिम कार्य सम्पन्न गरिनेछ।’

Esewa
Crest

धितोपत्र बजारसम्बन्धी लगानीकर्ताले पेस गरेका सुझाव तथा उठान गरेका विभिन्न विषयको प्रक्रिया अगाडि बढाउने विषयमा पनि धितोपत्र बोर्ड प्रतिबद्ध रहेको सूचनामा उल्लेख छ।

कर्मचारीको माग सम्बोधन गरी कामकारबाहीलाई निरन्तरता दिन र धितोपत्र बोर्डलाई स्वायत्त निकाय स्थापित गर्न माग गर्दै शेयर लगानीकर्ताले हिजो साँझ १० बजेसम्म धितोपत्र बोर्डमा घेराउ गरेका थिए। लगानीकर्ताले घेराउ गरेपछि धितोपत्र बोर्डले अर्थ मन्त्रालयसँग समन्वय गरी तत्काल निकास निकाल्ने प्रतिबद्धता गरेको थियो।

यस्ता छन् कार्यदलले ३ महिनाभित्र गर्नुपर्ने भनेर सुझाएका कार्य

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS