IME Life New

नेप्सेमा विन नेपाल लघुवित्तको एफपीओ सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ।

संस्थाको ५१ हजार २९२.५ कित्ता एफपीओ नेप्सेमा आज सूचीकृत भएको हो। अब यो शेयरको कारोबार आइतबारबाट गर्न मिल्नेछ।

Esewa
Crest

कम्पनीले हालै सर्वसाधारणका लागि एफपीओ जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS