IME Life New

युद्धविरामको घोषणा भए पनि एसियामा कच्चा तेलको मूल्य किन बढ्यो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका र इरानबीचको युद्धविराम नाजुक चरणबाट गुज्रिरहेको बेला एसियामा कच्चा तेलको मूल्य फेरि बढेको छ।

बिहीबार बिहान ब्रेन्ट क्रुड ३.३ प्रतिशतले बढेर प्रतिब्यारल ९७.९० डलर पुगेको छ। अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडिएट ३.२ प्रतिशतले बढेर ९७.५५ डलर पुगेको छ।

Esewa
Crest

दुई हप्ताको सर्तपूर्ण युद्धविरामको बाबजुद इजरायलले लेबनानमा भारी आक्रमण सुरु गरेको छ। यसपछि इरानले आक्रमण जारी रहेमा कारबाही गर्ने चेतावनी दिएको छ।

यसअघि युद्धविरामपछि बुधबार तेलको मूल्य घटेको थियो। युद्धविरामका सर्तहरुमा होर्मुज स्ट्रेट पुनः खोल्ने कुरा पनि समावेश थियो। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS