IME Life New

फेरिए राष्ट्र बैंकका सहप्रवक्ता, डिल्लीराम पोखरेलको ठाउँमा अब को ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकको सहप्रवक्ता फेरिएका छन्।

केन्द्रीय बैंकको सहप्रवक्ताको गर्भनरको कार्यालयका कामु निर्देशक सुमन नेउपानेलाई जिम्मेवारी दिइएको हो। उनलाई सूचना अधिकारीको जिम्मेवारी पनि दिइएको छ।

Esewa
Crest

यसअघि राष्ट्र बैंकको सहप्रवक्ता डिल्लीराम पोखरेल थिए। सूचना अधिकारीको जिम्मेवारी भने डा भागवत आचार्यले निर्वाह गरिरहेका थिए। आचार्यलाई भने अब सहायक सूचना अधिकारीको जिम्मेवारी तोकिएको छ।

नवनियुक्त सहप्रवक्ता नेउपानेलाई ९८४१५३७०३१ सम्पर्क गर्न सकिन्छ।

हाल राष्ट्र बैंकको प्रवक्तामा भने रामु पौडेल रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS