IME Life New

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्ट, को-को छन् ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम सर्टलिस्ट गरिएको छ।

अर्थ मन्त्रालयद्वारा गठित छनौट तथा सिफारिस समितिले ५ जनाको नाम सर्टलिस्ट गरेको हो। सर्टलिस्टमा अर्जुनकुमार गौतम, गोपाल घिमिरे, पर्वतकुमार कार्की, यज्ञप्रकाशन न्यौपाने र समता पन्त भट्ट छन्।

Esewa
Crest

सर्टलिस्टमा परेकाहरुमध्ये गौतम, घिमिरे, कार्की र न्यौपानेलाई व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ताका साउन २५ डाकिएको छ भने भट्टलाई साउन २६ गते बोलाइएको छ।

व्यावसायिक योजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता अर्थ मन्त्रालयको वित्तीय व्यवस्थापन तथा संस्थान समन्वय शाखामा हुनेछ।

सूचना फाइनल

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS