IME Life New

म्यानमारका भूकम्पपीडितलाई सहयोगार्थ विश्व स्वास्थ्य संगठनद्वारा ८० लाख डलर माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व स्वास्थ्य संगठनले म्यानमारमा गएको भूकम्पबाट प्रभावित जनतालाई सहयोग गर्न तत्काल ८० लाख डलर सहयोग मागेको छ।

यस भूकम्पमा करिब १ हजार ७०० हजारजनाको ज्यान गएको छ भने हजारौँ मानिस घाइते वा रोगग्रस्तको जोखिममा छन्। मृतकको संख्या अझै धेरै हुन सक्ने अनुमान गरिएको छ।

Esewa
Crest

अत्यावश्यक स्वास्थ्य सेवाह पुनर्स्थापना गर्न, घाइतेको उपचार गर्न र रोग फैलिन रोक्न आगामी ३० दिनमा सहयोग आवश्यक रहेको संयुक्त राष्ट्रसंघीय निकायले जनाएको छ।

म्यानमारमा मार्च २८ मा गएको भूकम्प गएको थियो। म्यानमारमा गएको भूकम्पको धक्का छिमेकी देश थाइल्यान्डमा पनि महसुस गरिएको छ। थाइल्यान्डमा गएको भूकम्पका कारण मृत्यु हुनेको संख्या १८ पुगेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS