IME Life New

एक सातामै ४०% माथि रिटर्न दिने शेयर कुन-कुन ? (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । गत साता नेप्से परिसूचक ०.६२ अंकले मात्र बढेको छ। अघिल्लो साता २८३७.७८ विन्दुमा बन्द भएको बजार गत साता २८३८.४० विन्दुमा बन्द भएको छ। गत साता ५ कम्पनीको शेयर मूल्य ४० प्रतिशतभन्दा धेरैले वृद्धि भएको छ।

गत साता सूर्यकुण्ड हाइड्रोको शेयर मूल्य ४६.४० प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ८१०.२० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गते साता ११८६.१० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३७५.९० रुपैयाँले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा पाल्पा सिमेन्टको शेयर मूल्य ४६.३९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ३३०.०० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य गत साता ४८३.१० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १५३.१० रुपैयाँले बढेको छ।

तेस्रोमा रिज लाइन इनर्जीको शेयरमूल्य ४६.३९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ८५५.५० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य गत साता १२५२.४० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३९६.९० रुपैयाँले बढेको छ।

चौथोमा होटल फरेष्ट इनको शेयरमूल्य ४६.३९ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ७४९.३० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता १०९६.९० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३४७.६० रुपैयाँले बढेको छ।

पाचौँमा शिखर पावरको शेयरमूल्य ४६.३४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो साता ३१२.७० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य गत साता ४५७.६० रुपैयाँमा बन्द भएको छ। गत साता कम्पनीको बजारमूल्य प्रतिकित्ता १४४.९० रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS