IME Life New

एक हप्तामै ६१% बढ्ने शेयर कुन ? (यो साताका टप ५ रिटर्न दिने कम्पनीको सूची सहित )

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक १२ .७८ अंकले बढेको छ । गत साता २६४२ .१५  विन्दुमा बन्द भएको बजार यो साता २६५४.९३  विन्दुमा बन्द भएको छ ।

यो साता सालापा विकास बैंकको शेयर मूल्य ६१.०२ प्रतिशतले वृद्धि भएको छ । गत साता ३६३ रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ५८४.५० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २२१.५० ले बढेको छ ।

Esewa
Crest

त्यस्तै दोश्रोमा रिलायन्स स्पिनिङ् मिल्सको शेयर मूल्य ५६.८५ प्रतिशतले वृद्धि भएको छ । गत साता ३६१.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता ५६७.५० रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता २०५.७० ले बढेको छ ।

तेश्रोमा हिमस्ट्रार उर्जा कम्पनीको शेयर मूल्य १३.०२ प्रतिशतले वृद्धि भएको छ । गत साता ९३७.९० रुपैयाँमा बन्द भएको कम्पनीको बजार मूल्य यो साता १०६०  रुपैयाँमा बजार मूल्य बन्द भएको छ । यो साता कम्पनीको बजार मूल्य प्रति कित्ता १२२.१० ले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS