IME Life New

४ दिनमा ४६% बढ्ने शेयर कुन ? (यो साता १०% माथि मूल्य बढ्ने कम्पनीको सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ३४.१९ अंकले घटेको छ। गत साता २६५८.०२ को विन्दुमा बन्द भएको बजार यो साता २६२३.८३ को विन्दुमा बन्द भएको छ।

आज बिहीबार सार्वजनिक विदा परेकाले एक दिन कम शेयर कारोबार भएको हो। यो साता १०% माथि शेयर मूल्य बढ्ने कम्पनीहरुमा शीर्ष २ मा लघुबीमा रहेका छन् भने बाँकी हाइड्रो पावर सेक्टरका कम्पनी रहेका छन्। दुई लाघुबीमा कम्पनीको शेयर नेप्सेमा सूचीकृत भए देखिने निरन्तर बढेको पाइन्छ।

Esewa
Crest

यो साता नेपाल माइक्रो इन्स्योरेन्सको शेयर मूल्य ४६.३८ प्रतिशतले वृद्धि भएको छ। गत साता ९४७.८० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता १३८७.४० रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ४३९.६० रुपैयाँले बढेको छ।

त्यस्तै दोस्रोमा क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयर मूल्य ४६.३८ प्रतिशतले वृद्धि भएको छ। गत साता ७८३.६० रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ११४७ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ३६३.४० रुपैयाँले बढेको छ।

तेस्रोमा सानिमा माई हाइड्रोपावरको शेयर मूल्य १४.१२ प्रतिशतले वृद्धि भएको छ। गत साता ५१३.४१ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता ५८५.८९ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता ७२.४८ रुपैयाँले बढेको छ।

चौथोमा रिडी पावरको शेयर मूल्य १२.६३ प्रतिशतले वृद्धि भएको छ। गत साता २२३.१३ रुपैयाँमा बन्द भएको कम्पनीको बजारमूल्य यो साता २५१.३१ रुपैयाँमा बन्द भएको छ। यो साता कम्पनीको बजारमूल्य प्रतिकित्ता २८.१८ रुपैयाँले बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

67%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS