IME Life New

यो साता कुन सेक्टरमा देखियो सर्वाधिक वृद्धि ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यो साता नेप्से परिसूचक ४.५२ प्रतिशतले वृद्धि भएको छ। गत साता २५६०.२९ विन्दुमा बन्द भएको बजार यो सात २६७६.०३ विन्दुमा बन्द भएको छ। यो साता बजार ११५.७४ अंक बढेको हो।

यो साता सबै समूहगत सूचक बढेका छन्। उत्पादन तथा प्रसोधन समूहको सूचक सर्वाधिक ७.२४ प्रतिशतले बढेको छ।

Esewa
Crest

त्यस्तै दोस्रोमा जीवन बीमा समूहको सूचक ७.१० प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS