IME Life New

हिमालयन रिको सर्वाधिक कारोबार भएको दिन शीर्ष १० मा अन्य कुन-कुन कम्पनी ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक २६.५१ अंकले घटेर २६४९.५२ को विन्दुमा बन्द भएको छ।

घटेको बजारमा आज नेप्से उपसमूहमा रहेका २ वटा समूहमात्र बढेका छन् भने ११ वटा घटेको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.७३ प्रतिशतले बढ्दा लगानी समूहमा सर्वाधिक १.४८ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

बजारमा आज ४५ वटा कम्पनीको शेयरभाउ बढ्दा २११ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा ७ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन रिइन्स्योरेन्स भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • हिमालयन रिइन्स्योरेन्सः २३ करोड ५ लाख रुपैयाँ
  • जोशी हाइड्रोपावरः २१ करोड ८१ लाख रुपैयाँ
  • ग्रीन भेन्चरः २१ करोड ३५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २१ करोड २४ लाख रुपैयाँ
  • नेपाल लाइफः १८ करोड ६५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १७ करोड ७७ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः १७ करोड ८ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः १६ करोड १४ लाख रुपैयाँ
  • माउन्टेन इनर्जीः १३ करोड २८ लाख रुपैयाँ
  • रिलायबल नेपाल लाइफः १३ करोड ९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS