IME Life New

नेप्सेमा खर्ब माथिका कम्पनी कुन-कुन ? (तथ्यांकसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। असोज २३ गतेसम्मको तथ्यांकलाई आधार मान्दा विशाल बजारको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ९२ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ।

दोस्रोमा नेपाल पुनर्बीमाको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ७४ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ।

Esewa
Crest

त्यस्तै तेस्रोमा नेपाल दूरसञ्चारको सर्वाधिक बजार पुँजीकरण रहेको छ। कम्पनीको १ खर्ब ५२ अर्ब रुपैयाँ बजार पुँजीकरण रहेको छ।

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ५ कम्पनीको बजार पुँजीकरण १ खर्ब रुपैयाँ माथि रहेको छ। पुँजीकरण धेरै भएका कम्पनीहरुको नेप्से परिसूचक गणनामा धेरै असर पर्ने गर्दछ। धेरै पुँजीकरण भएका कम्पनीको मूल्य उतारचढावले परिसूचकलाई थोरै पुँजीकरण भएका कम्पनीको भन्दा असर धेरै गर्ने गर्छ।

सर्वाधिक पुँजीकरण भएका १० कम्पनीमध्ये ४ वाणिज्य बैंक समूहका शेयर रहेका छन्। त्यस्तै अन्य समूहका ३ कम्पनी र व्यापार, लगानी र जीवन बीमा समूहका एक–एक कम्पनी छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS