IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन–कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १९.४३ अंकले घटेर २५२८.१६ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका ३ वटा समूह बढेका छन् भने १० वटा घटेका छन्। यो दिन व्यापार समूह सर्वाधिक १.७१ प्रतिशतले बढ्दा जलविद्युत समूहमा सर्वाधिक १.४८ प्रतिशतको गिरावट देखिएको छ।

Esewa
Crest

आज बजारमा ३३ कम्पनीको शेयरभाउ बढेको छ भने २१४ कम्पनीको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • नेपाल पुनर्बीमा कम्पनीः ३२ करोड ७ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १६ करोड ९ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः १२ करोड ६८ लाख रुपैयाँ
  • युनियन हाइड्रोपावरः १० करोड १८ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ८ करोड ७८ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः ८ करोड ६० लाख रुपैयाँ
  • क्रेस्ट माइक्रो लाइफः ८ करोड २४ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ७ करोड ८१ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः ७ करोड १५ लाख रुपैयाँ
  • विन्ध्यावासिनी हाइड्रोपावरः ६ करोड ८७ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS