IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार आज उकालो लागेको छ। नेप्से परिसूचक ४४.५९ अंकले बढेर २६५२.९३ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका सबै समूह बढेका छन्। यो दिन व्यापार समूह सर्वाधिक २.६० प्रतिशतले बढेको छ।

Esewa
Crest

यो दिन बजार २५२ कम्पनीको शेयरभाउ बढेको छ भने १७ कम्पनीको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

बजारमा आज ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार लक्ष्मी सनराइज बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • लक्ष्मी सनराइज बैंकः २८ करोड ८४ लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः १७ करोड ५१ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः १७ करोड २६ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः १६ करोड ३७ लाख रुपैयाँ
  • एनआईएमबी डिबेन्चरः १४ करोड १२ लाख रुपैयाँ
  • राधी विद्युतः ८ करोड ४८ लाख रुपैयाँ
  • ग्लोबल आइएमई बैंकः ८ करोड ३ लाख रुपैयाँ
  • सांग्रिला डेभलपमेन्ट बैंकः ८ करोड १ लाख रुपैयाँ
  • सीईडीबी होल्डिङ्सः ७ करोड रुपैयाँ
  • कर्पोरेट डेभलपमेन्ट बैंकः ६ करोड ६९ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS