IME Life New

शेयर बजारमा आज उच्च कारोबार भएका १० कम्पनी कुन-कुन ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार सोमबार घटेको छ। नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ को विन्दुमा झरेको हो।

बजार घट्दा नेप्से उपसमूहमा रहेका १३ वटै घटेको छ। यो दिन निर्जीवन बीमा सर्वाधिक १.३९ प्रतिशतले घटेको छ।

Esewa
Crest

बजारमा आज २९ कम्पनीको शेयरभाउ बढ्दा २४० वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

यो दिन बजारमा २ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार ग्लोबल आइएमई बैंकको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ग्लोबल आइएमई बैंकः ८ करोड ८३ लाख रुपैयाँ
  • सोपान फर्मास्युटिकल्सः ८ करोड ८० लाख रुपैयाँ
  • रिलायन्स स्पिनिङ मिल्सः ८ करोड १३ लाख रुपैयाँ
  • आँखुखोला जलविद्युतः ७ करोड ९९ लाख रुपैयाँ
  • सिटी होटलः ७ करोड २२ लाख रुपैयाँ
  • अपी पावरः ६ करोड ९३ लाख रुपैयाँ
  • सहास ऊर्जाः ५ करोड ९४ लाख रुपैयाँ
  • सेन्ट्रल फाइनान्सः ५ करोड २४ लाख रुपैयाँ
  • एसवाई प्यानलः ५ करोड ७ लाख रुपैयाँ

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS